Posted by: urfrenrites October 6, 2007
Login in to Rate this Post:
0
?
ह्यारी,
रिट्ठे आज कालो चस्मा लाएर बस्या जस्तो छ। मलाइ त नदेख्ने ले अरुलाइ त झन् के देख्थ्यो।
तिम्रो अरु हाल्खबर के छ नि?
आजकाल गित हरु खोज्दैनौ?