Posted by: SateLite October 6, 2007
My first love letter
Login in to Rate this Post:     0       ?        

Crazy_Love हजुरको लेखाइको मलाइ प्रशंसक हुन करै लाग्यो-हुनत यहाँले यो प्रश्न गर्नपनि सक्नुहुन्छ- कसले प्रशंसक हुन भनेको छ र भनेर तर के गर्नु लेखाइ नै यति सुमधुर छ यहाँको !
लेख्दै गर्नुहोस र एउटा सानो अनुरोध -कृपया अलि लामो लेखेमा पढन रमाइलो हुन्थ्यो ! जिवनमा घटेका स-साना कुराहरुको मिठो प्रस्तुति !

 

Thanks

Sate

Read Full Discussion Thread for this article