Posted by: CaMoFLaGeD October 6, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
शनिबारे जदौ!
नमे र रिट्ठे! हिजो हेर्न पाइएन त्यसपछि, त्यहि भएर हिजो साटो आज नमस्ते गरेँ है!

ओहो! शुभ दिदीको र राहुलदाईको शायरी! क्या बात! हैन यो "भाव" कसरी मिलाउने?

हिजोको मेरो शायरीको अर्को रुप है त!

दृढ निश्चय, नौलो यात्रा, नविन जिन्दगी
अटल यी मेरा पाइला मोड्न तिमी नआउ है


कस्तो छ भउते?

यो चाँहि बबाऽऽऽल लाग्यो है भउते! "सन्सार धेरै फराकिलो छ, खोजे जे पनि, जति पनि भेटिन्छ।"
Read Full Discussion Thread for this article