Posted by: Ajneya October 6, 2007
यात्रामा तिमि...
Login in to Rate this Post:     0       ?        
सुर न ताल जि,
साह्रै राम्रो, अती उत्तम लेखाइ, पहिलो भाग पढ्दा म आफ्नै कल्पना म एक्चिन हरायको थिय। तपाईंको कथाले धेरै nostalgic बनायो।  हिजो अनायसै कता बाट चना तरकारी जि ले लेखेको कथा पनि पढ्न् पुगेको थिय त्यो पनि साह्रै घत्लाग्दो थियो-----भाग एक बाट भाग चौद सम्मा सास नफेरी सिनितै सिद्दयाय ।
मलाइ तपैहरुप्रति अलिअलि यिर्सा लगेर आयो-----------------आफु चाहेर पनि यस्तो लेख्ने नसक्ने के गर्ने?
ल है लेख्दै जानुस्-------हामि साझा बासि हरु पर्खै बस्ने छौ।
Read Full Discussion Thread for this article