Posted by: shubha October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

 कृष्ण,(अब देखि काले भन्दिन  कृष्ण भन्छु,)

  तर यो मैले यो रिठ्ठेले पो  भनेकिम ?  हजुर रिठ्टे हो त? :)

 कँहा हेपेको  हो त ?  मलै त कृष्ण नाम निकै प्रिय लाग्छ :) मेरो दाजुको नाम नै  कृष्ण गौतम हो :) हजुरको के हो नि  नाम?

 हजुरलै हेपेको लागेको भए माफी पाम

 नमे,

 किन पेट दुख्ने :(

 कस्तो दु:ख गरि पकाएको  मैले । भोक लागे आउन त खान  :)

 भौते गुरु खै त ?  झण गुरुलै भनी खिर टक्रयाए

राहुल्दा,

धन्यबाद है ! तर जस्लाइ देखाएको उसैले नहेर्दिए

Read Full Discussion Thread for this article