Posted by: भउते October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

कुम्लेदा' प्लिज चित्त नदुखाउनुस है। भाइको बानी हजुरलाई थाहै छ नि। राहुलदा' को भावमा पूर्ण समर्थन। यसो गर्न कसोहोला प्रभो ! मन परेन भने "थुक्क" भन्न नहिचकिचाउनुहोला। फाल्दिम्ला टोकरीमा। सन्सार धेरै फराकिलो छ, खोजे जे पनि, जति पनि भेटिन्छ।

 

बन्जर यो छातिमा फुलोस बरु पलाँस नै

खलाँस-खन्जर बोकी गोड्न तिमी नआउ है

अलि भएन जस्तो छ।

यो बन्जर र खन्जर, खलाँस,  इलाहबादी शब्द परे कि के हो?

Read Full Discussion Thread for this article