Posted by: Birkhe_Maila October 5, 2007
यात्रामा तिमि...
Login in to Rate this Post:     0       ?        

ल सुन्तले जी, हुन्छ चतरा नहर हुँदै बराहक्षेत्र तिर जाम, मिले त्रिवेणी सम्म नै पुगम न!

तर झुम्कामा यसो खाजा साजा केहि खाएको मजाले लेख्नुहोस, मलाई त त्यो बजार सम्झियो कि भोक लागेर आउँछ!

Read Full Discussion Thread for this article