Posted by: SurNaTal October 5, 2007
Login in to Rate this Post:
0
?
पहिलो कुरो, घोडा चड्ने मान्छे लड्छ। एक् बाजि pass नहुदैमा फेरि जाँच नदिने मान्छे के काम्।
तेसैले crazy मैया, अरु पनि Love letter jaanu paryo। ठिक छ, बिर्खे र दिप् लाइ नै पठाम, हामि केहि भन्दिनम्, तर जानु पर्यो।
अब दोस्रो कुरा, कुरो बुझे मरिजाम, crazy का खातिर त्रिकोण माया अनि फेरि धराबाहिक। यो कुन channel पर्यो कुन्नी, b4u हो कि love4Crazy हो?