Posted by: Birkhe_Maila October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

रिट्ठे नडराऊ! जाऊ!

मौका आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन!

यद गर भोलि, गाउँ गाउँमा, शहर शहरमा, टोल टोलमा, गल्लि गल्लिमा तिम्रै नाम हुन्छ! हरेक युवा युवतिको ढुकढुकिमा तिमी नै हुन्छौ! अरु त अरु उखान पनि बन्छ तिम्रो कथा संगै-

"मस्कनु त रिट्ठे जस्तो" भनेर।

नेपाली भाषाको इतिहासको पाना पाना तिम्रो उखानहरुले भरिएको हुनेछ। जता ततै तिमी! प्रत्येक प्रेमग्रन्थ लेखिनु भन्दा पहिला तिम्रो बारेमा दुई शब्द लेखेर सुरु हुनेछन्।

गोsssss! रिट्ठे गोsss!!!

Read Full Discussion Thread for this article