Posted by: ritthe October 5, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        

त्यही त उनको दाई, चट्पटे बिराटनगरमा टन्नै खाएर आ'का भएर वाक्क भएर चट्पटे गफ नगरेका हुन कि !
अरू भन्दा नि हाम्रो मनश्री लाई निक्कै मन पर्थ्यो त्यो चट्पटे ! बिराटनगर को फेमस के भन्दा? चट्पटे भनेर हात
उठाउने मनश्री नै त होलिन
उहिले उहिले केटा केटी हुँदा साँझ् पर्ने बित्तिकै आइपुग्थ्यो टिङ टिङ गर्दै ठेला गुडाएर चट्पटे वाले,
मनै त हो देखे पछी खान मन लाग्ने, उतिखेर २ रुपैया लिन्थ्यो क्यारे एक पुरिया चट्पटेको
तेस्ले बेच्न राख्या जती सबै कूरा (चट्पटे,पानीपुरी,आलु,झालमुरी) भयेभर को सप्पै खाएर
पैसा जती तेसैमा सक्किन्थ्यो !


नमस्ते है सप्पै लाई !
Read Full Discussion Thread for this article