Posted by: KaLaNkIsThAn October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
Pretty, एउटीको थियो लामो कपाल, अहिले अमिताभ बच्चनको बोका छोरा ले खेलाउदै छ।रे अर्को को थियो लामो कपाल, अहिले सोनाली पनि खोई कुनचाँहि बोका संग बे गरेर गई रे।यहि हालत भयो भने त, हाम्ले लामो कपाल भाको परी हरुको दिब्यदर्शन नै गर्न नपाउने भो नि। के हामी मात्रै मान्छे होईन? के हाम्रो मात्रै चाहना छैन? के चाहना भन्या खाली साबुन मात्रै हो त? ठूलीले कपाल काटे सप्पेै तरुणी हरुले लै लै मा लागेर कपाल काट्छन्। जमाना मा भा होईन त्यस्तो? "रंगीला" फिल्म चल्दा एउटा ले "रंगीला टोपी" लाको, उसैको लै लै मा लागेर जस्को नि टाउको मा रंगीला टोपी भा होईन? बिर्सियो? फेरि त्यस्तै भो भने? ठूलि ले कपाल काट्लिन्, उसैको लै लै मा लागेर "उस्ले" नि ब्वाईज कट् काट्लिन, अनि, ब्वाईज कट् कपाल काट्या, जिन को प्याण्ट लाको, उ संग म निउँरोटाँ हिड्दा समाज ले के भन्ला? फलानाको छोरा त केटा संग हिड्दै थो नि निउँरोटाँ? अलिकती सकल बमोजिमको अक्कल लाउ न हौ। दुर को सोच्छु नि म पनि। दुर दर्शि भा को नि।
Read Full Discussion Thread for this article