Posted by: KaLaNkIsThAn October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
उफ्फो नारण -- सकिन मैले यो थ्रेडलाई फलो गर्न। जमाना मा पि के को तरुणीहरुलाई हातमा तितौरा लिएर फलो गर्दा नि हात लागे शुन्ना भाको जस्तै यो थ्रेडलाई जति फलो गरे नि भेटाउन गार्हो भाको जस्तै अवस्था देखेर यो कलङ्कीको पुर्पुरोलाई धिक्कार छ भनुम भनुम लागी सक्यो। दीप ब्रो भा भे भनिसक्थे होलान -- बुढा बिजि छन् -- बिहीबार बिहीबार तरुणी साईड हानेर, अब बिहीबार साईड हानेर नि हुने होला त? हुन त जामाना मा बगलामुखि गएर साईट हान्या बानी होला। :)

जे होस, सबैजानालाई मेरो "जय शम्भो", भन्दै मेरो दुई शब्द यहीं टुंग्याउछु। अर्को पटक कुन थ्रेडाँ भेटिने होला फेरी।
Read Full Discussion Thread for this article