Posted by: Birkhe_Maila October 5, 2007
Login in to Rate this Post:
0
?
यो तन्नेरी तिर पठाउने हैन ???
वाफ रे, कस्तो गहकिलो वार हानेको ?
गहिरो पींधमा झरेर मनले नाली पिई रह्यो
मेरोनिम्ति जब तिम्रो सागरमा पानी रहेन !