Posted by: Birkhe_Maila October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

....ठाँडो घाटि जहिले नि  गोधुलि के?  मिर्मिरे के?

 खुट्टै समेत लरबराउने गरि  कति धोकेको बांगे? ...

अब दीप को पालो!

 

जदौ! माष्टरनी नानि!

एउटा प्रश्न सबैलाई-- हाम्रो धेरै चाडबाडमा व्रत बस्छन, यो दशैँमा चाहिँ व्रत बस्दैनन्? फेरि अरुबेला एकादशि भन्दै हिन्छन तर दशैँको भोलिपल्ट एकादशि भए नि मासु खानेले टन्न मासु पड्काउँछन्। किन होला?

 

Read Full Discussion Thread for this article