Posted by: Pretty October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

ए टाइपो हो के मोरा छुटेछ, ल अब

हरी, ठुली के छ? दशैँको केहि किन्या छैन मोरामोरि मैले, जाम सङ्गै बजार।

ठुल्दाई यता पनि डलर पठाईदिनु है। सबैजनाको लुगालाई पुग्ने गरी, ज्वाँईलाई नि पाल्पाली ढाकाको दौरा सुरुवाल र टोपी चाइया छ रे।

Last edited: 05-Oct-07 09:08 AM
Read Full Discussion Thread for this article