Posted by: Deep October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

हरेक बिहानिमा उदाउने किरण
मेरो गोधुलीमा झल्मालयो
थाम्नै नसकिने गरि
मुटुमा यो कस्तो बेग आयो

यो माथिको कबिता बाट प्रेरित भएर निम्त पंक्तिहरु मलाई नी फुरे --

काम बाट बज्या किरणे लाई भट्टी नगै हुन्न
साँझै देखी टुन्न, ब्यान भाको पत्तो तेल्लाई हुन्न
बिहानीमा पुग्थ्यो घर भन्थ्यो अब रक्सी छुन्न

दिक्क मायालु जसै कुर्लिन सक्तिन अब बहाना अरु सुन्न
पुग्यो घर गोधुलीमै तर ट्वाँट धोक्ने क्यारी? लाग्यो गुन्न

मुटुले प्रियाको हान्यो उँधो बेग जसै उस्ले फेरी लायो पेग 
मातेर चक्कड रे किरणे, भन्थ्यो अरे ल्याउँछु अब केग

Read Full Discussion Thread for this article