Posted by: chanaa_tarkaari October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
कुम्लेले मजाओ बयान गरो के रे । लु को को छन यतातिर चियाइर'का गाम्ले हौ, सुकरबारे तारेमाम । अब कोदालो बोकेर खेततिर हिन्न ला'को छु के रे । यस्तै हो ।
Read Full Discussion Thread for this article