Posted by: Eklavya October 5, 2007
Prachanda's asking for ONE and A HALF BILLION rupees
Login in to Rate this Post:     0       ?        
सत्तामा नरहेर नै ब्रम्हलूट गर्न पाइने भएपछि, संविधानसभा र संविधान दुबैलाई कछाड र लगौँटी  बनाएर मुलुकलाई यति सारो निचोर्न पाइने भएपछि, तीस चालिस हजार मगज धोइएकाहरूको भिडले मुलुकलाई बन्धगी राखेर जे माग्यो त्यही पाइने भएपछि , प्रचण्डेका कपालमा जेल जम्ने नै भयो ।

यस्ता कुहिएका, मगज बिग्रेका , सभ्य संसारको दृष्य नदेखेका पोल पटका चेलाचपेटाका खटनपटनमा २१ औँ शताब्दिको एउटा मुलुक गुज्रनु, स्वयं मुलुक र त्यसमा बसोवास गर्ने अभागी जनताको दुर्भाग्य बाहेक केही हैन ।

हे ईश्वर यिनको सर्वनाश गरी मेरो मुलुकलाई जोगाऊ !!!

Read Full Discussion Thread for this article