Posted by: dallaslover October 5, 2007
N.S.T. को प्यानलमा मिसावट,.............
Login in to Rate this Post:     0       ?        
के हो राम भतिज अर्काको प्यानलको मेम्बरहरु लाई जबर जस्ती आफ्नो प्यानलमा राखने,... उही केरे प्रचन्डले बन्दुक देखाएर जबर्जस्ती माओवादी बनाए जस्तो भयोनि,,.............यो त  बिल्कुल सही भएन यार,........... N.S.T.  मा जानु अगाडि नै समाज भाड्नी काम गर्नु भयो........आफ्नो ५ - (पाच्)  मेम्बरको प्यानल पनि बनाउन  नसक्निले  सोसाइटिमा गएर के गर्नु हुन्छ होला  तपाईंले,...........?
Read Full Discussion Thread for this article