Posted by: DukuLanthe October 5, 2007
Login in to Rate this Post:
0
?
नेपाली जनताले अब बीश्वास गर्छ भने त्यो नेपाली सेना हो। गिरिजा कोइराला असफल लेन्दुप्दोर्जे भयो। भोली अर्को लेन्दुप्दोर्जे माकुने बन्ला र सफल प्नी होला। कम्से काम ने सेना वीर नेपाली का छोराहरुले भरिएको संस्था हो। सुरक्षा को कामले त्यहाँ जानु नेपालको लागि फाईदा हो। त्यो थौमा एदी मुकर्जी गएको भये क् त्यो राम्रो हुन्थ्यो ?