Posted by: isolated freak October 4, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        

मेरो संसारको के कुरा गर्ने खत्तम ब्लग हो त्यो। जे पायो त्यही कमेन्ट गर्ने, लेख्ने ठाउँ हो त्यो। एक दुई चोटि मैले पनि हेर्या थिए त्यो ब्लग। खाली गाली गलौज बाहेक केही छैन। बरु साझा त्यो भन्दा निकै राम्रो छ . ल राजा, राजपरिवार मन परेन ठिकै छ। तर मन परेन भन्दैमा जे पायो त्यही लेख्न त भएन नि। प्रजातन्त्र भन्या छ। लोकतन्त्र भन्या च।तर आफ्नो बिरोध सुन्नै सक्दैन त्यो उमेश श्रेष्ठ। दुई चार जना हावा फुस्क्या ईतिहासकार भनाउदा का ताल न सुर को लेख मैले त्यहा पढ्या थिए। के आधार मा यो भनेको, प्रमाण के हो भनेर कमेन्ट गरेको, कमेन्ट नै हरायो।

anyways, I stopped visiting that site when I saw the quality of the blogs and comments. Just read the comments on Crown Prince Paras's heart attack. You actually feel ashamed to say that you are a nepali after that. And what's saddening is, Umesh actually encourgaes that kind of really inhuman comments.


 

Read Full Discussion Thread for this article