Posted by: kishnekale October 4, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        

. shretha.umesh lekheko kura padhnuss ta feri ek patak which i pasted again before that person edits or does another round of drama........

 

“जनअन्दोलन् देखि मलाइ सधै सहयोग् समर्थन् गर्दै नैतिक् बल् प्रदIन् गर्नु हुने समस्त पाठक् हरु मा आभार् बेक्त गर्न चहान्छु। सबै मित्र हरु ले माथि बिश् बमन् गरेको देख्दा कतै मैले थुलै गल्ति पो  गरेछु कि भनेर आत्मविश्लेशन् गर्दै छु। साथि हरु नै भन्नुस् मेरो  ब्लग् प्रति को असन्तुस्टि सामु ब्यक्त नगरि राहुल् दाजु ले सहि काम् गर्नु भयेको हो कि हैन? सङ्ग भयेकासबै इमेल् बार्ता मैले पनि वहा ले जस्तै सार्वजनीक् गर्न चाहे भने के होला?
रिस् को आवेग् मा मैले समस्त महिला हरु प्रति देखयेको तुत्छ भाब् ले   अफै लज्जित् भयेको छु।


येस्तो प्रतिक्रिया मेरो सन्सार् बाट उला भनि यदि साझा बासि हरु ले सोच्नु भयेको भने बिल्कुल् गलत्।


त्यो फटाह मेरो सन्सार् को उमेश् चै हैन है! मेरो नाम् त्यो सङ मिल्दा मलाइ नाम नै परिवर्तन् गरु जस्तो भै सक्यो। कसरि आफ्नो आमा दिदि बहिनि लै गालि गर्न सकेको तेस्ले। समस्त नेवार् समुदाये को नाम् मा कालो धब्बा हो त्यो।“

 

I start with this dhamki 'म सङ्ग भयेकासबै इमेल् बार्ता मैले पनि वहा ले जस्तै सार्वजनीक् गर्न चाहे भने के होला?' kallai tarshako ?????????????????????????????????

K bhanna khojeko  म त्यो फटाह मेरो सन्सार् को उमेश् चै हैन है!....then who is he/she …lajjit ko kina bhayeko….what he/she means by that?? If he was not fatah umesh shrestha from mero sansar why does shrestha.umesh is bothered at all???????????????????????????????

 

And then look at this person caste game....‘समस्त नेवार् समुदाये को नाम् मा कालो धब्बा हो त्यो।‘.....k bhanna khojeko tyo manchele...shrestha.umesh feels ashamed before one community but has nothing to do with others .....aru आफ्नो आमा र दिदि बहिनि ko laaaj lagena shrestha.umesh ???????????????????????

 

this person is pathetic.....

Read Full Discussion Thread for this article