Posted by: SurNaTal October 4, 2007
Login in to Rate this Post:
0
?
आख्खुम!!
हे़ऽऽऽ कालिङपोङको मैना चरी
कालिङपोङको मैना चरी
टिस्टा खोला तर्यो है
कालिङपोङको मैना चरी!!
हे हे
कर्म मेरो खोटी रैछ,
कर्म मेरो खोटी रैछ,
मागी खानु पर्यो है
कर्म मेरो खोटी रैछ,
हुर्ssssssss हुर् हुर् हुर् हुर्,
हाsssssss
वरि जमुना
पारी जमुना
जमुनाको फेदैमा
मनकामना।