जनअन्दोलन् २ देखि मलाइ सधै सहयोग् र समर्थन् गर्दै नैतिक् बल् प्रदIन् गर्नु हुने समस्त पाठक् हरु मा म आभार् बेक्त गर्न चहान्छु। सबै मित्र हरु ले म माथि बिश् बमन् गरेको देख्दा कतै मैले थुलै गल्ति पो गरेछु कि भनेर आत्मविश्लेशन् गर्दै छु। साथि हरु नै भन्नुस् मेरो ब्लग् प्रति को असन्तुस्टि म सामु ब्यक्त नगरि राहुल् दाजु ले सहि काम् गर्नु भयेको हो कि हैन? म सङ्ग भयेकासबै इमेल् बार्ता मैले पनि वहा ले जस्तै सार्वजनीक् गर्न चाहे भने के होला?
रिस् को आवेग् मा मैले समस्त महिला हरु प्रति देखयेको तुत्छ भाब् ले म अफै लज्जित् भयेको छु।
येस्तो प्रतिक्रिया मेरो सन्सार् बाट आ उला भनि यदि साझा बासि हरु ले सोच्नु भयेको छ भने बिल्कुल् गलत्।
म त्यो फटाह मेरो सन्सार् को उमेश् चै हैन है! मेरो नाम् त्यो सङ मिल्दा मलाइ नाम नै परिवर्तन् गरु जस्तो भै सक्यो। कसरि आफ्नो आमा र दिदि बहिनि लै गालि गर्न सकेको तेस्ले। समस्त नेवार् समुदाये को नाम् मा कालो धब्बा हो त्यो।