Posted by: once in a while October 4, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        
तपाईँको हैसियत आइमाईहरु जस्तो रे? यसले नै देखाउछ, उमेशको बौद्धिक धरातल कहाँ रहेछ भनेर। आइमाईहरु जस्तो त भन्नु भएछ, तर कुन आइमाईहरु जस्तो अली खुलाउने कि, आमा, श्रीमती, दिदी, बहिनी? यती लोकप्रिया ब्लगरले प्रयोग गरेको भाषा कती तल्लो स्तरको। लाग्छ अहिले सम्म उसको ब्लग पढेर समयको ठुलो बर्बाद गरिएछ। समस्त स्त्रीजातीलाई हेपेर भनिएको छ। उमेशको लोकप्रीयता खाली एउटा संयोग रहेछ, A Hiro By Mistake।
कुरा काटदै हिंड्ने काम आइमाईहरु भन्ने चाँही उमेशले कुन विश्वबिद्यालयम पढेर सिकेछ?
Read Full Discussion Thread for this article