Posted by: urfrenrites October 4, 2007
Login in to Rate this Post:
0
?
लोल सान्नानि,
आज रिट्ठेले म सङ दोहोरो कुरा नै गरेको छैन। खालि उदास शायरी लेखेर हैरा के।
अनि तिमीलाइ कस्तो रमाइलो लाग्या नि मैले उसलाइ जिस्काउदा?
म्याड भैया, लुङिमा अल्झेर लडैन त? केटि हरुले डाइरेक्ट मुखमा हेरेन भने त केटि नै भनेर जाला नि। होश गर्नु है!
Deep bro, riTThe aaja sad cha ke. don't break his heart ke. baru bhannus where's ur office? ma tehi aaera kurchhu.