Posted by: Rahuldai October 4, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        
अर्को पनि कमेण्टस् हेर्नुस्, रबिन्द्र भन्ने जन्तु र आकाश भन्ने को। त्यो "चिन्नु भो हैन?" भन्ने हिमानीको बारेमा लेखिएको आलेखमा मेरो कुनै संलग्नता थिएन। किन यसरी मेरो पछि उमेश भन्ने  कथित पत्रकार लाग्या हुन्? ठुलै कांग्रेसका नेता हुन् भन्थाने छ कि क्या हो? मेरो चैरित्र हत्या गर्दैमा संबिधान सभामा एक सीट जित्छु भन्ने आश छ कि कुनी? हिजो सम्म त्यही उमेशेको माइबाप प्रचण्डे गिरिजाको चम्चा थियो, आज गिरिजाले के बाल न देको, मलाई रीस पोख्छ बा। गधा धोएर गाइ बन्दैन भनेको साच्चैं नै रहेछ। जंगलीहरु शहर पसे पछि शहर नै जंगल बनाउने भए।
http://www.mysansar.com/?p=1967#comments
Read Full Discussion Thread for this article