Posted by: Madness October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        

उ अब् सला मवालि कैसन बुझावने उफरिको!

हम्म... त एक्टा इमेजवा तिमी इम्याजिन कर, हँ? त पात्लो पात्लो, झुस झुस दाह्रि वारि उगाएको, मुहमा पान चबाएरहेको, हँ? त हाथमा रामपुरि चाकु लिएको, बाटाके सैन्डल लगाएको, टेम टेम मे पानके पिचकारि रोड पे मार्ने र मरने मारने पर उतारु हुने लरकाको हुजुर सब मवालि बोल्छ। पर हमि बहुते हैन्डसमवा छ, परेलिखे छ, गबरु जवान छ, फिर भि लरकि जो छ हमको मवालि बोल्छ!

Read Full Discussion Thread for this article