Posted by: MR_TRUTH October 4, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        
माउवादी होस नहोस, मैले बारम्बार भन्दै आएको छु तानाशाही ब्लग चांहि पक्कै हो । हुनसक्छ कमेण्ट गाली या वजनदार नभएर हूत्याइदेका हुन, तर एउटा कुरा पक्का छ, तार्किकपूर्ण लेखेर उसको बिचार संकिर्ण या तुच्छ भन्नुहोस त्यो १००% प्रकाशित हुंदैन । कथमकदाचित आउने तार्किक बिचारधाराको सट्टा निम्नस्तरकोला‍इ स्थान दिएर हावी हुन खोज्छन । फलामले फलाम काटछ भने झै तानाशाहीको बिरुध्दमा लेख्दा तानाशाहीको प्रवित्ति अपनाउनु पर्ने निजिगत बाध्यता होस या अग्यानता, समयले नै त्यसलाइ प्रष्ट बनाइदिएको छ । आफुखुशी गरुन उसकै ब्लग हो तर नेपाल सरकारलाइ दवाब दिएर संसारमा कहि नभएको (कोठे) पत्रकारको टाइटल सुबिधा लिएको हामिले बिर्सन हुंदैन । बरु यसलाइ  mysansar को सटटा  mycensorDotCom भने कस्तो होला ? या "नेपालि भाषाको पहिलो तानाशाहि ब्लग" । उनलाइ माओवादि भने हिलो त मुखमा आइहाल्छ नि ।
Read Full Discussion Thread for this article