Posted by: urfrenrites October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        

आज त मौसम पनि उदास छ, कसै कसैको दिलको हालत जस्तै,फेरि बारिको डिल होइन नि।

सान्नानि, सेल बनाउन सजिलो छ भने सिकाउ है।
आफ्नो त तिल पनि ढड्छ के गर्नु? अचार बनाउनै सक्या छैन तिल ढडेर।

 

Read Full Discussion Thread for this article