Posted by: chanaa_tarkaari October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हन ए गाम्ले हौ, मस्ति त खूब गरिया'छ , मस्तिको सुराँ अन्त गामतिर के भइरा'छ थाहा छ ? हाउँरो चौतारीआ सदाबहार चिलिमे, गण्यमाण्य कालोकोटधारी न्यायधिस (खै सोझो कुम्लेलै मात्तै आउँछ यस्तो लेख्न त, जे होस कुरो बुझे भै हालो नि) ठुल्दाइ माथि घोर अपमान हुनेखालको कुरो आ' रैछ, यस्तो बेलाँ नि तिमारु मस्ति मात्तै अरिराख्नु त सुहाएन हौ ।
Read Full Discussion Thread for this article