Posted by: Rahuldai October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
खै के भन्ने अब, कुरो चुरो थाहा पाउन सकिन।  सुरु अब अभिबादनबाट गरम्।
रिट्ठे, सान्नानी, सान्नानीको नानी, झिल्के, मदनवा, कुमलवा, उफ्री, आकाशे, सुन्तले, ठुली, आदि इत्यादि देखे जति, भेटे जतिलाई मध्य दिनको जदौ।
Read Full Discussion Thread for this article