Posted by: Pretty October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        

साच्चि उफ्रि हजुरमा खै हँ रिठ्ठे?

कुम्ले के खान मन छ तिम्लाई?

सुन्तले जी (को दाई को भाई बुझ्नै गारो जी लगायो आनन्दै) आराम?

ठुली किन नबोल्ने दीपसँग?

आकशे हो कि आकाशी हो? नमस्ते छ है।

Read Full Discussion Thread for this article