Posted by: CaMoFLaGeD October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        

हा हा हा आज बिहानै दीप ब्रोले जिम्माल बाको कजिनको कुरा गर्दा खुब हासो उठेको थियो। हाँस्दा हाँस्दै त्यस्को बारेमा लेख्न त भुसुक्कै बिर्से छु। तिर्खे जिम्मालका अरु के के गुण थिये त्यो नि सुनम न!

ओ सुन्तले! मैले त तिमीले गाएर टाँसम् पो भन्या त! हाम्रो बोरा च्यातिएको स्वर के काम?

रिट्ठे! सोम पनि आँच भन्नु थालेको?

निश पाट: आम्बो! लु भन पाट के के गर्यौ तिमीले! सबलाई एक एक खोक्स हान्देउ न त!

ठुली, तिमीले यहाँ लेख्नपनि प्रिन्टर बिग्रनुपर्ने रहेछ। हेर नानी यसरी कसरी फस्ट आउछेउ बाबै?

सान्नानी, आज को मेनु के छ नि? कुन तरकारी बन्दैछ?

मिस, लौ हजुर सअँ किन रिसाउने भन्चु र!

कलंकी ब्रो फिरी चौतारीको डिलमा बसेर कुन डिलमायाको डिलको डिल गर्दै बसिराको! अत्ति डिल्लगी गर्ने भन्या!!

उफ्रि, सब्बु खोइ?

Read Full Discussion Thread for this article