Posted by: sumedhu October 4, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        
जाबो माओवादीको पिठ्ठूको कुरा पनि कति गरि राखेको साथीहरूले !

हेर न त्यहाँ ब्लगमा लेख राख्ने zz, कृष्ण पौडेल, राहुलभाइ, उत्तम जस्ताहरूले लेख लेखे भने पनि माओवादीका छौँडाहरू लगाएर कन्तबिजोग बनाउँछ, तर माओवादीका टोक्ने कुकुरा जस्ता असभ्यहरूलाई भने खोजी खोजी ठाउँ दिन्छ उमेशले । उसले , अलि विवेकशिल र तार्किक कुरालाई ठाऊँ दिँदै दिँदैन । उसको लोकतन्त्रमा दरबारको गाली र माओवादीको रत्यौलीमात्र हुन्छ  ।माओवादीका कारण तराईमा के भै'राछ र के भा'थ्यो, तिनका ज्यादतिले कसरी शान्ति सम्झौताको खिल्ली उडा'छन र ती राँडीका छौँडाहरूले मुलुकलाई कसरी ध्वस्त पार्दैछन, अहँ ऊमेश र उसका हिंस्रक जनावरहरूले देख्दै देख्दैनन ।
पूर्वाग्रह पनि हदैसम्मको हुन्छ गाँठे , त्यसले त डुकुलण्ठक माओवादीका लेख्न पढ्न नजान्ने गवाँर हत्याराहरूका गाली मात्र छाप्छ आफ्ना ब्लगमा  । हैनभने लोकतन्त्रमा विस्वास राखी लेख  लेख्ने  नाममा माओवादीका गगने,भुण्टे, बिद्रोही, पूर्ण लण्ठू नामबाट आँफै कमेण्ट लेखेर गाली बक्छ कि जस्तो लाग्छ  हौ यो मान्छेले  त यार ! आफ्नो ब्लग चलाए नि , अलि सभ्य मान्छेका सभ्य कमेण्ट राखे त इज्जत बढ्दो हो नि  !
मेरो विचारमा या त यो ब्लग माओवादी आँफैले चला'का हुन उमेशको नाममा या त माओवादीको तलबी कारिन्दा नै हो   यो ठिटो ,हैन भने यसलाई वाइ सि एलले ज्यान लिन्छम् भन्दै धम्काएर आफ्नो बनाइसक्यो है !
Read Full Discussion Thread for this article