Posted by: PallaGhareAntare October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        

ठ्याक्कै थाहा पा'चु गीत राख्नु अगाडिनै। तो रविना टन्डन सम्झेर निँद्रै लाग्दैनथ्यो के तेति बेला, अनि बल्ल तल्ल झुक्केर निँद्रा परिहाल्यो भनेनि त्यै आउनि सपनाँ, क्या फसाद।

छैन नि रिठ्ठे। अचेल टेक आउटमा परिया छ दिनहुँ, देशी का रेस्टुराँ नि छैनन् वरपर। चार दिनाँ चार पाउन्ड घटि सको।

 

 

 

Read Full Discussion Thread for this article