Posted by: chanaa_tarkaari October 3, 2007
हिमानीको नाटक
Login in to Rate this Post:     0       ?        
Once in a while जि, तपाइको ठ्याक्कै त्यस्तै कमेण्ट हैन त मेरोसंसार-बञ्चरोको शिकार भ'को वाला ? त्यो कमेण्टमा असहमत हुनुपर्ने कुनै कारण देख्दिन म, तैपनि किन बदमासि गरेको होला छक्क परेको छु । http://light.sajha.com/sajha/html/openThread.cfm?forum=2&threadid=51561
Read Full Discussion Thread for this article