Posted by: PallaGhareAntare October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
पुन्टे दाई काँ सुत्न जान ला यार। सातै बजे बुढाले ला'चन तिन पाने अनि किन सुन्त्न हतार नहुनु त। अनि यताको सप्पै ठिकै छ रिठ्ठे। साहू बुढाले दलाई रा'छन, चौतारी च्याउन नि दिन्नन् दिउँसो। तेतातिर के छ नि?
Read Full Discussion Thread for this article