Posted by: Poonte October 3, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ल है। केटकेटी हो!
रुघाले ग्रस्त, तेसमाथि बेला न कुबेला (मिडल अफ दि वीक) जाँडले मस्त, म त सुत्न गईं अब।
सार्रो न सार्रो टेन्सन भो कि व्यस्तताले, अनि त साँढे तीन गिलास चढाईदेकोन्त! तेस्सिम्या ठ्यास्नि भोलि फेरि चारै बजे उठ्न छ!
आखिरमा आ'र तेई अन्तरे र रिट्ठे त र'चन् नि रात पर्दो हुँदी चौतारी धान्नि। निन्द्रा लागे तेई अस्तिको अचार सम्झेर चुटुक्क पारि दिमाग चनाखो बनाऊ के रे, हामी त लागेम् अब गुटमुटिन।
ठुल्दाईको ईलाहवाद देखुन्को म:म: एक्सपेरियन्सको धमाका अर्न पर्च आर्को पालि। (अचार चईं मेरै, है!)
कि कसो, रिट्ठु एन्ड अन्तरु?
lol...good night!
![](/sajha/chat/smileys/m-angry.gif)
![](/sajha/chat/smileys/m-tongue.gif)
![](/sajha/chat/smileys/m-wink.gif)