Posted by: PallaGhareAntare October 3, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
पुन्टे दाई नमस्कार। लौ कुम्ले, रिट्ठे, सान्नानी, दिप ज्यो, मिस दिदी, जिम्मालबा, उफ्रि बजै, ग्वाँचे, चित्रे, मदनवा अनि अरु नि सप्पै गाम्लेलाई नमस्कार।
दिनभरिको बल्ल पढि सिध्याईयो, हाँस्दा हाँस्दा दिमाग खराब। अनि जिम्मालबालाई बधाई दौंतरी भेट्टाकोमा। फेरि रमा'र उफ्रि बजैसंग उफ्रिँदा नलि खुट्टो ठनक्कै बनाउलाउ नि होश गरे।
अनि ठुल्बुईनी नि रिसाईछन् लौ बोला'न रे भनेर, ठुल्दाईले नि ठुल्ठुला आँखाले हेदै हुनुहुन्थो अस्ति बोलान भनेर। अब चाँहि ठुल्दाईको म:म को पालो होला। बयान त ईलाहाबाद देखिकै सुनियो खुब।
अनि आफूलाई नि मधुबाला खुब मन पर्ने। तो मिष्टर & मिसेस ५५, गुरुदत्तसंग सम्झिन्छ अनि मुग़ल-ए आज़म पनि।