Posted by: Rahuldai October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लौ, आफ्नो जमाना त मधुबालाको हो क्या र। तै पनि मन पर्ने चाहिं शर्मिला टाइगोर्। बज्या कानो पटौडी संग जिन्तखी बिताए र अनि अनुहार न दनुवार्को सैफ अलि जन्माए। त्यहि सैफ अलि को कति फ्यान फेरि। हामी जस्ता ह्यान्सी मानिसको त कदर हुनु नै छोड्यो नारन्।
Read Full Discussion Thread for this article