Posted by: Birkhe_Maila October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
भनेसि उफ्रिले चिनिन् अस्तो छ! तो घ्वाइँ खेल्दा हाकु पटासि पटक पटक मिलाउँदै पुलुक पुलुक हाम्रो घरको बारदली तिर हेर्ने तिमी नै हैनौँ र भन्या! "लौ न नि हाच्छिउँ आयो" भनेर जोड संग कराएसि बल्ल बुझेर नाकभरि भएको सिँगान 'सुईँयाsssss' गरेर तान्थिन बाबै यिनि! परभु काल जमाना कति छिटो बितेको कठै! तेस्ति नानी हलक्कै बडेर अइले त चौतारिका केटाकेटि भन्दा कति ठुलि कति, उमेर ले म बुडोलाई भेट्टाउने भैसकिछिन्!
Read Full Discussion Thread for this article