Posted by: Birkhe_Maila October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
कालो पुलनिरा प्याँलो घराँ चाइँ तलतिर सटर राख्या थो त्याँ भित्र तिनपाने चिरिप्प पार्न छिरिन्थ्यो बेला बेलाँ! धोक्नु धोकेसि अइलेको हिरारत्न हलको बाटो तिर तिरै हिनेर छाद्ने बेलाँ कपन गुम्बा पुगिसकिया हुन्थेम बाबै हामि उ जमानाँ!
Read Full Discussion Thread for this article