Posted by: urfrenrites October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हाम्रो टोलमा नि एउटा भर्खर भर्खर जुङाको रेखी बसेको। बोल्दा पनि नबुझ्ने, हामी घ्वाइं खेल्दा लुकि लुकि हेर्दै लजाउने 'लठेब्रो' थ्यो। जिमाल बा कतै तिनै लठेब्रे त होइनन् भन्छु म। हामी चाहिँ त्यो बेलाको "देबानन्द" भन्थ्यौं उसलाइ। टाउको तेसै गरि हल्लाउथ्यो उसले। जिमाल बा ल एकचोटि टाउको हल्लाउनुस त।
Read Full Discussion Thread for this article