Posted by: Poonte October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
भन्द्या छ है केटकेटी हो! उमेर छँदै, समय हुँदै, चौतारीआँ भौंतारिएर तो समय खेर नफाल। अहिले मुलाई चट्टारो आईपरे जस्तो आईपर्ला तिमेरुलै नि बुढेसकालाँ! उफफफफफफफफफफफ! सहि नसक्नु व्यास्त हुन थालियो, गाँठे!
Read Full Discussion Thread for this article