Posted by: ritthe October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लौ लौ अघी मास्तिर आँफै ९० साल को भइचालोमा ध्वाइ खेलेको भन्या हैन? मेरो त आफु भन्दा ठुला बडा लाई सधैं आदर गरेर बोल्ने बानी छ, उफ्री मात्र त कसरी भन्नु? ठुल्दाइ लाई दाई, जिम्माल बा लाई बा, तेसै गरी हाउरा उमेरका चित्रे, कुम्ले हरी, ग्वाँचु र अरू सबै लाई दाई भाई केही भन्दिन तेइ भएर
Read Full Discussion Thread for this article