Posted by: urfrenrites October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
कुनि के थ्यो तिम्रो नाम त्यो चाहि उहिले खालि "भकुन्डे" भनेर बोलाउथे सपैले तिमीलाइ। तिम्रो त बारैमास लुतोले जिउ बाङिरहेको हुन्थ्यो। अहिले निको भयो बा? अनि त्यो नक्सालको पहेलों घरको पर्खालमा के जाति टिप्न जाँदा लडेर खुट्टा खोउल्च्याङ् खोउल्च्याङ् गर्थ्यौ नि। अझै तेस्तै छ कि उहि हो। हे प्रभु, त्यो खुट्टोले गर्दा अझै यो भकुन्डेको जिन्नकीमा घाम नलाग्ने भो। अहिले त पर्खाल चड्ने गर्या छैन नि पिपे।
Read Full Discussion Thread for this article