Posted by: Birkhe_Maila October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
नब्बे सालको भुइंचालोमा घ्वाइं खेलिराको थ्यौँ रे??? लु म भन्दा गोडा चारेक बर्खले कान्छि परिछिन् बरा! तेतिबेला मेरा जुङ्गाको रेखि भर्खर भर्खर बस्या थो, तेसइले घ्वाईँ-स्वाईँ खेल्दा छरछिमेकका आइमाइ पाटिले देख्दा लाज लाउने भ'र चुपचाप अरुले खेल्या हेर्दै बसिन्तो! हो हो सान्नानि शब्बुलाई बोलाऊ बोलाऊ, दीप झन बबाल सोबर भएर आउँछन्त अनि!
Read Full Discussion Thread for this article