Posted by: Deep October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
उफ्री आमै -- म दीप भन्या के दीप-- बजैको सुद्धी बुद्धी पोहोर सालको टाईफाईडले लग्दी हाल्यो -- के कुरा गर्नु -- जवानी उकालो लाग्दो उमेराँ लान्छु भन्नेलाई मार्छु झै गर्थिन अरे पछी जवानी ओरालो लाग्दा जति जान्छु भने नी के? मर्छु बरु भने अरे बाबै -- पैले देखि मापाकी त मापाकि हुन ई बजै -- यो हालत भो नी नारन बजैको हेर्दा हेर्दै --- उठाउ बरु --
Read Full Discussion Thread for this article