Posted by: ritthe October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ए एक्छिन चिया खान गको त यहाँ त के के भइसकेछ लोल ! दीप ब्रो लोल ! जिम्माल बा जिम्माल बालाई धेरै धेरै बधाई छ धन्न यो उमेरा नि आफ्नो उमेरको साथी भेट्नु भएछ अब देखी उफ्री हैन बजै हजुर भन्छु है त म स्वच्छ छबी र फोहोर सर्ट दुई अलग अलग बिषय बस्तु हुन बजै, तेस्मा नबुझ्ने कूरै केही छैन
Read Full Discussion Thread for this article